तनहुँ

तनहुँ १ मा एमालेका एकबहादुरको अग्रता,रामचन्द्र पौडेल पछि परे

Banner

तनहुँ,मंसिर ६-

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ -१ मा पछि परेका छन् । मतगणना सुरु भएपछि निरन्तर अग्रता लिएका पौडेल पछिल्लो मतपरिणाम अनुसार पछि परेका हुन् ।

उनलाई नेकपा एमालेका एकबहादुर रानाले १२३ मतले पछि पारेका छन् । रानाले ३३४२ मत ल्याउँदा पौडेलले ३२१० मत पाएका छन् । अहिलेसम्म तनहुँ १ मा ९७५६ मत गणना भएको छ । तनहुँ १ मा ६६ हजार ९६५ मत खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>