राजनीति
संसद भवनअगाडि प्रचार गरेपछि नेकपा एसको गाडीबाट प्रहरीले निकाल्यो झण्डा तथा ब्यानर
०

काठमाडौँ, कात्तिक १९-
नेकपा एकीकृत समाजवादी पार्टी दोलखाको समानुपातिक उम्मेदवारहरुको प्रचारमा हिडेको गाडी संसद भवनअगाडि निषेधित क्षेत्रमा छिरेपछि प्रहरीले गाडीबाट झण्डा र ब्यानर निकाल्यो निकालेको छ ।
आज बिहान संसद भवन अगाडि पानी ट्याङकी नजिकै उक्त प्रचार गाडीमा राखिएको प्रचार सामाग्री म्यादी प्रहरीको सहायतामा हटाएको ट्राफिक प्रहरीले बताएको छ । निषेधित क्षेत्रमा चुनाव प्रचारप्रसार गर्न नपाइने भएकाले उक्त सामान हटाएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























