राजनीति

हेलिकोप्टर चढेर आउनसक्नेलाई भोट दिएर जिताउन आरजुको आग्रह

Banner

काठमाडौँ, कात्तिक १९-

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवा पत्नी तथा नेत्री आरजु राणा देउवाले हेलिकोप्टर चढेर आउनसक्नेलाई भोट दिन आग्रह गरेकी छिन् । गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री देउवालाई भोट माग्दै उनले हेलिकोप्टर चढेर आउन व्यक्तिलाई भोट हालेर जिताउन आग्रह गरेकी हुन्।

शुक्रबार गन्यापधुरा गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो गाउँठाउँको विकास गर्ने र व्यवस्थालाई अगाडि सारेर संविधानको रक्षा हामीले गर्नुपर्छ। त्यसैले हामी आज जसरी हेलिकोप्टर चढेर आयौं। आजभन्दा १०÷१५ वर्ष अगाडि यहाँ हेलिकोप्टरमा उडेर आउनसक्ने क्षमता बनाउनसक्ने मान्छेलाई तपाईंहरुले जिताउनुस्।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>