चितवन विशेष

चितवन क्षेत्र नम्वर २ का उम्मेदवार युवा नेता अधिकारीको घोषण पत्र सार्वजनिक ( पूर्णपाठ)

Banner

चितवन, कात्तिक १८-

राष्ट्रिय प्रजातन्त्र पार्टी चितवन क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार दिएका युवा नेता रविन अधिकारीले आज आफ्नो घोषण पत्र सार्वजनिक गरेका छन् । चितवनमा भएको पत्रकार सम्मेलनमा युवा नेता अधिकारीले आफ्ना १५ वटा चुनावी एजेण्डा सहित घोषण पत्र सार्वजनिक गरेका हुन् ।

चुनाव चिन्न हलो लिएर अघि बढेका नेता अधिकारीले पत्रमा चितवनको विभिन्न क्षेत्रलाई समेट्ने प्रयास गरेका छन् । तर उनले खेलकुद क्षेत्रमा भने कुनै योजना बनाएका छैन् । त्यस्तै किन खेलकुद क्षेत्रमा कुनै योजना बनाउनु भएन भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिदै भने, “मलाई खेलकुद क्षेत्रको कुनै ज्ञान छैन र धेरैले उम्मेदवार दिनुभएको छ,  खेलकुद क्षेत्र बुझनु भएकोले योजना बनाउनु भएको होला ।”

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>