राजनीति
दिलेन्द्रलाई ओलीको प्रश्न: कालापानीको क उच्चारण गर्नुभयो ?
०

काठमाडौं, कात्तिक १८-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता दिलेन्द्र बडूलाई अब काठमाडौंमै बस्न आग्रह गरेका छन् । दार्चुलाबाट एमालेको चुनावी सभालाई सुरु गर्दैै जिल्लाबासीको समस्या नबुझ्ने भएपछि अब दार्चुला नफर्किए पनि हुने बताए ।
ओलीले भने, ‘यहाँ दिलेन्द्र बडूजी उम्मेदवार हुनुहुन्छ कि क्या हो यहाँ । अब यो सभा देखेपछि उहाँले काठमाडौंमै बसे हुन्छ । अब यता दुःख नगरे हुन्छ । दिलेन्द्रजी तपाई मन्त्री भएर गर्नु के भयो ? कालापानीको क भन्ने आँट गर्नुभयो उहाँले रु काठमाडौँ हुँदा दार्चुला सम्झिनुभयो उहाँले रु भोट चाहिएको बेला बोहक उहाँले दार्चुला सम्झिनुहुन्न ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























