राजनीति
जसपाले भोलि घोषणापत्र सार्वजनिक गर्ने
०

काठमाडौं, कात्तिक १८-
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागिजनता समाजवादी पार्टी (जसपा) ले घोषणा (प्रतिबद्धता) पत्र सार्वजनिक गर्ने भएको छ । शनिबार नयाँ बानेश्वरमा एक कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्न लागेको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताए ।
दिउँसो २ बजे एभरेष्ट होटलमा कार्यक्रम तय गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























