गोरखा
गोरखामा याङ्कोटबासीहरूले गरे प्रचण्डलाई स्वागत
०

गोरखा, कात्तिक १८-
चुनावी प्रचारका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा नगरपालिका १४ याङ्कोटमा आइपुगेका छन् । प्रचण्डलाई स्वागत गर्न याङ्कोटबासीहरू लाइनमा फूलमाला लिएर बसेका थिए ।
स्वागतका लागि याङ्कोटमा घर बाहिर तामाको गाग्रीमा पानी राखेर, हातमा फूलमालाले स्वागत गर्न लाइनमा बसेका छन् । प्रचण्डले आज गोरखा २ का विभिन्न निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























