राजनीति
जनतालाई निराश नबनाई गठबन्धनको धर्म निर्वाह गछौं: गगन थापा
०

काठमाडौँ, कात्तिक १८-
नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्ने बताएका छन् । चुनावी घरदैलो कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले यो पटक जनतालाई निराश बनाउँदैनौ, गठबन्धनको धर्म निर्वाह गर्ने बताए ।
संविधानको रक्षा गरेर शान्तिपूर्ण वातावरणमा राजनीतिक अस्थिरता कायम गरेर समृद्धिको लक्ष्यलाई भेटाउने बाहेक अर्को उदेश्य नभएको बताउँदै उनले आज काठमाडौंको चावहिलस्थित गणेशथान मन्दिरमा पुजा गरेर चुनावी प्रचारप्रसार सुरु गरेका छन् । उनले यो पटक जनतालाई निराश नबनाउने समेत बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























