राजनीति

चुनावविरूद्ध विप्लवसहित तीन कम्युनिष्ट पार्टीले आन्दोलन गर्ने घोषणा

Banner

काठमाडौँ, कात्तिक १७-

मंसिर ४ संघ र प्रदेशको चुनावविरूद्ध नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहित तीन कम्युनिष्ट पार्टीले आन्दोलन गर्ने घोषणा गरेका छन् । हिजो बसेको बैठकमा तीन कम्युनिष्ट पार्टीले चुनावविरूद्ध आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो ।

शनिबार पत्रकार सम्मेलन गरेर चुनाव खारेजीको आव्हानसहित संयुक्त संघर्षका कार्यक्रम घोषणा गरिने विप्लव नेकपाका प्रवक्ता प्रकाण्डले बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>