निर्वाचन

रसुवागढी–काठमाडौं र वीरगञ्ज–काठमाडौं रेलमार्गको निर्माण थाल्ने एमालेको घोषणा

Banner

 काठमाडौं, कात्तिक १५-

नेकपा एमालेले चुनावी घोषणापत्रमा आगामी ५ वर्ष भित्र रसुवागढी–काठमाडौं र वीरगञ्ज–काठमाडौं रेलमार्गको निर्माण थाल्ने घोषणा गरेको छ ।

आगामी छ वर्षमा भने एमालेले निर्माणाधिन पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास–निजगढ रेलमार्गको निर्माण सम्पन्न गरी रेल नै सञ्चालनमा ल्याउने बताएको छ ।

निजगढ–बुटवल खण्डको निर्माण थाल्ने र बाँकी भागको जग्गा अधिग्रहण थालिने समेत एमालेको घोषणा पत्रमा उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>