निर्वाचन
एमालेको घोषणा: अनलाइनबाटै नागरिकता, लाइसेन्स र राष्ट्रिय परिचयपत्र
०

काठमाडौं, कात्तिक १५-
नेकपा एमालेले चुनावी घोषणापत्रमा २० ग्यारेन्टी सहित सरकारी सेवाहरु अनलाइनबाट प्रवाह गर्ने दाबी गरेको छ ।
घोषणा पत्रमा एमालेले लेखेको छ ‘नेपालभित्रको जनसुकै भौगोलिक क्षेत्रमा बसोवास गर्ने नेपालीलाई राज्यले उपलब्ध गराउने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीसाधन दर्ता र सवारीचालक अनमुतिपत्र, घरजग्गा लगायतका सम्पत्तिको खरिद बिक्री कर, विद्युत, खानेपानीलगायतका सरकारी शलु्क तथा कर बझुाउनेर स्वास्थ्य तथा कृषि प्राविधिक लगायतका सेवाहरू अनलाईन प्रणालीबाट उपलब्ध गराइने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























