गोरखा

मनकामना केबलकार आज र भोलि बन्द

Banner

गोरखा,असोज १८-

गोरखा प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने केबलकार दुई दिन बन्द हुने भएको छ।

नवमी र बिजयादशमीको दिन दुई दिन केबलकार बन्द हुने प्रालीका स्टेशन म्यानेजर उज्वल शेरचनले बताए। दशमीको भोलिपल्ट मान्यजनकहाँ टिका थाप्न हिँडेहरुको चाप हुने भएकाले पनि केबलकार एकादशीको दिन अर्थात असोज २० गतेबाट भने निरन्तर संचालन हुने प्रालीले जनाएको छ।

मनकामना क्षेत्रका स्थानीय अधिकासं केबलकारबाट आउजाउ गर्ने भएकाले उनीहरूको नियमित आवतजावतका लागि पनि केबलकार संचालन हुने गर्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>