चितवन विशेष

भदौ २२ गते चितवन सहित बागमती प्रदेशका अन्य दुई जिल्लामा सार्वजनीक बिदा

Banner

चितवन, भदौ २०-

चेपाङ् समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनीक बिदा दिने भएको छ । बागमती प्रदेश सरकार तथा मन्त्रिपरिषद्ले २०७८ साल चैत ९ गते गरेको निर्णयानुसार भदौ २२ गते सार्वजनीक बिदा दिन लागिएको हो । उक्त दिन बागमती प्रदेशका चितवन,मकवानपुर र धादिङका सबै जिल्लामा सार्वजनीक बिदा दिइने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>