चितवन विशेष

चितवनमा ७५ जनाको परीक्षणमा १८ जनामा भेटियो कोरोना संक्रमण

Banner

चितवन, साउन ३०-

चितवनमा विगत २४ घण्टामा ७५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पाइएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार ६८ जना पीसीआर र सात जनाको एन्टिजेन परीक्षण गर्दा भरतपुर महानगरपालिकाका १५ जना र खैरहनीका तीन जनामा कोरोना संक्रमण पाइएको हो । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या ९२ जना पुगेको छ जसमध्ये अस्पतालको आईसोलेसनमा पाँच जना र घरमा आइसोलेसनमा ८७ जना रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>