अन्तर्राष्ट्रिय

बाढी पहिरोका कारण इरानमा ८० जनाको मृत्यु

Banner

इरान, साउन २१

इरानमा बाढी पहिरोमा परी ८० जनाको मृत्यु भएको छ । विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । त्यस्तै अझै केही व्यक्ति वेपत्ता रहेको इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय जनाएको छ ।

बेपत्ता भएकाहरूको खोजी तथा उद्धारको लागि सुरक्षाकर्मी खटाइएको छ । इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरोका कारण ठूलो क्षति भएको छ । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>