कालिका

चितवनको शक्तिखोर क्षेत्रमा अति भारी वर्षा, सतर्क रहन आग्रह

Banner

चितवन,साउन २०-

चितवनको शक्तिखोर क्षेत्रमा अति भारी वर्षा मापन गरिएको छ । पछिल्लो तीन घन्टा शक्तिखोर आसपासका क्षेत्रमा अति भारी वर्षा मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले खयर खोला, लोडारी खोलालगायत रत्ननगर र आसपासको ससाना खोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले राति १० बजे सम्म सतर्क रहन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>