अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडेनलाई पुनः कोरोना संक्रमण पुष्टि

Banner

अमेरीका, साउन १५-

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना संक्रमण पुष्टि भएको छ । बीबीसीका अनुसार ७९ वर्षीय राष्ट्रपति बाइडेनको शनिवार गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

फेरि कोभिडको सङ्क्रमण देखिएपछि राष्ट्रपति बाइडेन ह्वाइट हाउसमै आइसोलेशनमा बसेका छन् ।  उनलाई जुलाई २१ तारिख अर्थात साउन ५ गते पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>