राजनीति
नेपालको भु–राजनीतिक अवस्थाको बहस गर्न ओली देखी उपेन्द्र यादवसम्म एउटै मञ्चमा
०

काठमाडौं, असार ३२-
नेपालको भु राजनीतिक अवस्थाको बहस गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देखी उपेन्द्र यादवसम्म एउटै मञ्चमा देखिने भएका छन ।
नेपाल चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष चन्द्र भण्डारीलगायतले सम्वोधन गर्नेछन ।
नेपालमा अमेरिकी प्रभाव बढदै गएको आशंक बढीरहेको बेला आयोजना हुन लागेको सो बिचार गोष्ठीलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























