राजनीति

राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस

Banner

काठमाडौँ,  असार २९-

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७÷७८ को महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदन आज पेस गर्नुभएको छ ।

राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेस गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>