राजनीति

सरकारले सार्वजनिक ग¥यो एक बर्षे उपलब्धी (पुर्ण पाठसहित)

०
Banner

काठमाडौं,असार २९ –
प्रधानमन्त्री शेरबहादुर देउवाले आफनो सरकारले १ बर्ष नाघेको उपलक्ष्यमा ४२ बुदेँ उपलब्धी सार्वजनिक गरेका छन ।

सर्वोच्च अदालतको परमादेश अनुसार गत २९ असार २०६८ मा प्रधानमन्त्री नियुक्त भएका देउवाले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले निम्ताएको अस्थिरता र कुशाषन अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक बिद्यी र पद्धतीमा अघि बढाउन सफल भएको उल्लेख गरेका छन ।

Governments-1-year_some-points-1.pdf

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>