राजनीति

उपसभामुखको निर्वाचन पर्सि ३१ गते

Banner

काठमाडौं, असार २९-

उपसभामुख चयनका लागि पर्सि ३१ गते निर्वाचन हुने भएको छ ।

प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तय भएको छ । स्रोतका अनुसार पर्सि शुक्रबार निर्वाचन तोकिने छ ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै तीन वर्षदेखि रिक्त छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>