राजनीति
काठमाडौंका मेयर बालेनले भनेः काम गर्न देउ,डिस्टब नगर
०

काठमाडौं,असार २८-
काठमाडौंका मेयर बालेन शाहाले आफुलाई काम गर्न दिन अनुरोध गरेका छन् । उनले आज सामाजिक संजाल फेसबुकमा लेख्दै काम गर्न देउ,डिस्टब नगर भनेका छन् । उनले के प्रशंगमा भनेका हुन भन्ने उल्लेख गरेका छैनन् । तर बालेनले आफुले काठमाडौं विकास गर्ने भन्दै काम गर्ने वातावरण बनाउन अनुरोध गर्दै आएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























