राजनीति

बुढीगंगा ९ मा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार सिंह विजयी

Banner

मार्तडी,असार २५-

बाजुराको बुढीगंगा नगरपालिकाको वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह विजयी भएका हुन्।

विजयी सिंहले ४ सय ९२ मत प्राप्त गरे। ५ दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार भरत बहादुर थापा २ सय ९३ मतमा सीमित रहे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>