राजनीति

अर्थमन्त्री शर्माले राजीनामा दिनु नपर्ने माओवादी बैठकको निष्कर्ष

Banner

काठमाडौं,असार २२-

नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी कमिटिको वैठकले अर्थमन्त्री जनार्दन शर्माबारे उठिरहेका पछिल्ला विषयबारे छलफल गरेको छ । छलफलले अर्थमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको एक नेताले बताए ।

पछिल्लो समय अर्थमन्त्रीको राजीनामा सत्तारुढ दलबाट माग हुँदै आएको छ । बैैठकमा सहभागी एक नेताले भने, “उहाँले कुनै गलत गर्नुभएको छैन भन्नेमा सबैको समान धारणा छ । राजीनामा नदिने बरु सामना गर्ने कुरा भयो । अन्य कुरा भएन ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>