राजनीति
अर्थमन्त्रीको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका काँग्रेस कार्यकर्ता प्रहरीको नियन्त्रणमा
०

काठमाडौं, असार २२-
अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै नेपाली कांग्रेसनिकट युथ कांग्रेसले प्रदर्शन गरेको छ। काठमाडौंको सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दक्षिण गेट अगाडि प्रदर्शन गर्ने युथ कांग्रेसका केही विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूले कालो कपडा, प्लेकार्ड बोकेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























