राजनीति

नेकपाकालीन ओली विरोधी मोर्चाका बहुमत सदस्यहरुबीच बैठक

Banner

काठमाडौं,असार १९-

विघटित नेपाल कम्युनिस्ट पार्टी नेकपाका तत्कालीन पाँच जना सचिवालय सदस्यहरूको आज ‘पुनर्मिलन’ भएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकपछि उनीहरुबीच सामूहिक भेट भएको हो ।

माओवादी अध्यक्ष प्रचण्डकी पुत्री गंगा दाहालले भेटवार्ताको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । भेटवार्ता भएको स्थान उनले खुलाएकी छैनन् । तत्कालीन अध्यक्ष प्रचण्ड तथा नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ आजको भेटवार्तामा सरिक थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>