धादिङ

धादिङको थाङ्क्रेमा मनकामना जाँदै गरेको ट्याक्सी दुर्घटना

Banner

धादिङ,जेठ ३१-

धादिङको थाङ्क्रे गाउँपालिका– १ स्थित खयरघारीमा सवारी दुर्घटना हुँदा चारजना घाइते भएका छन्। झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसले ओभरटेक गर्ने क्रममा काठमाडौंबाट मनकामना जाँदै गरेको ट्याक्सी दुर्घटनामा परेको हो।

घाइते ट्याक्सी​मा सवार चारैजनालाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। ओभरटेक गर्ने बसलाई प्रहरीले सिम्ले चौकीमा राखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>