चितवन विशेष

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

Banner

चितवन, जेठ २४-

चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका–२३ घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएकी ५० वर्षीय महिलाको आज दिउँसो बाघको आक्रमणबाट ज्यान गएको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार मंगली बोटेसहित चार जना निउरो टिप्न जादा बोटेको ज्यान गएको जानकारी दिए । घटनाको बारेमा पुष्टि भए पनि बाघको आक्रमणका परेकी बोटेको चारवटा हात्ती प्रयोग गरेर खोजी भइरहेको नारायणी अनलाइनलाई जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>