देश/प्रदेश
रुपन्देहीको रोहिणी खोलामा बस दुर्घटनाका घाइतेको उपचार (फोटो फिचर)
०

रुपन्देही, जेठ २२-
रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा घाइते यात्रुको भैरहवास्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । तस्बीर: मोहम्मद हबिब, न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























