देश/प्रदेश
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै काठमाडौंमा निजगढवासीको प्रदर्शन (फोटो फिचर)
०

काठमाडौं, जेठ २१ –
बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै निजगढवासीले शनिबार काठमाडौंको बानेश्वरदेखि माइतीघरसम्म गरेको प्रदर्शन । सर्वोच्च अदालतले १० दिनअघि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोकेर त्यसको विकल्प खोज्न आदेश दिएको थियो । तस्बीर: न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























