राजनीति
वामदेव गौतम पत्नी तुलसासहित अमेरिका लागे
०

काठमाडौं,जेठ ९-
राष्ट्रियसभा सदस्य वामदेव गौतम पत्नी तुलसासहित अमेरिकातर्फ लागेका छन् । गौतम दम्पती आईतबार साँझ कतार एयरलाइन्सको उडानमार्फत अमेरिका प्रस्थान गरेको गौतमका सहयोगी दिपक टमाटाले जानकारी दिए । उनका अनुसार दुवैजना नातिनीको ग्राजुएसनका लागि गएका हुन् । ‘उहाँहरुको छोरीको छोरीको ग्राजुएसनका लागि कलेजले बोलाएका जानुभएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























