Breaking News

काठमाडौँ महानगरपालिकाः बालेन साहको मत ४० हजार नाघ्यो

Banner

काठमाडौँ, जेठ ८-

पछिल्लो मत परिणामअनुसार काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहको ४० हजार मत नाघेको छ । साहाले १ लाख १२ हजार ४ सय ४२ मत गन्दा साहले ४० हजार ३ मत पाएका हुन्।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका केशव स्थापितले २२ हजार ९५ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>