राजनीति
सप्तरीमा राप्रपाकाे पहिलो जित
०

सप्तरी, ४ जेठ-
जिल्लाकाे राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित गरेकाे छ।
राजविराज नगरपालिका –१३ मा राप्रपाका अध्यक्ष पदका उम्मेदवार त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजय भएका छन्।
यो बहुदलीय व्यस्थापछि राप्रपाकाे सप्तरीमा पहिलो जित हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























