राजनीति

कालिकोटको सान्नी त्रिवेणीमा बागी उम्मेदवार विजयी

Banner

वीरेन्द्रनगर, ३ जेठ-
कलिकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

माओवादी केन्द्रविरुद्ध बागी उम्मेदवारी दिएका महेश केसी विजयी भएका हुन् । केसीले १८२२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्बरबहादुर शाहीले १६१८ मत पाएका थिए । त्यस्तै, गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी पार्वती सिंह विजयी भएकी छन् । उनले १६५३ मत ल्याएर विजयी भएकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>