अपराध
झापामा दाइजो माग्ने बेहुला पक्राउ
०

काठमाण्डौ, बैशाख २४-
झापाको मेचीनगरमा विवाहमा मोटरसाइकल दाइजो नदिएको भन्दै विवाद गर्ने बेहुलालाई प्रहरीले पक्राउ गरेको छ ।
मेचीनगर नगरपालिका–४ का २८ वर्षीय डेबिट चौधरी पक्राउ परेका हुन् ।
बेहुलीका बुबा मेचीनगर–१५ का पुष्पलाल राजवंशीले दिएको उजुरीका आधारमा डेबिटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























