अपराध

कर्तव्‍य ज्यान मुद्दाका फारार अभियुक्त ३ वर्षपछि पक्राउ

Banner

काठमाडौं, २२ वैशाख-
प्रहरीले कर्तव्‍य ज्यान र ज्‍यान मर्ने उद्योगको फरार अभियुक्तलाई ३ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका-१० घर भई काठमाडौंको चन्द्रागिरि नैकाप बस्‍ने २५ वर्षीय मुण्डा भन्‍ने सरोज सुन्दास रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले नैकापबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्‍यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>