अर्थ

एकै दिन १४ सयले घट्यो सुनको मुल्य

Banner

काठमाडौँ, र्वैशाख २२-

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य १४ सय रुपैयाँले घटेको जानकारी दिएको छ । आजको मूल्य तोक्दै महासंघले सुनको मूल्य घटेको जानकारी दिएको हो ।

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ घटेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार १०० रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>