देश/प्रदेश
जुम्लामा एभरेष्टको फाइवर सेवा सुरू
०

जुम्ला, २० वैशाखा-
जुम्लामा एभरेष्ट ईन्टरनेटको फाइवर सेवा सुरु भएको छ ।
यसअघि जुम्लामा एभरेष्ट नेटवर्क प्रा।लि।ले वारलेस सेवा दिँदै आएकोमा तत्काल फाइवर सेवा सुरु गरेको छ ।
एभरेष्ट नेटवर्क प्रा।लि।का सञ्चालक वसन्त वलीले जुम्लामा फाइवर ९तारयुक्त० सेवा शुरु गरेको बताए । एभरेन्ट इन्टरनेटले कर्णाली, सुदुरपश्चिमसहित देशका विभिन्न २२ जिल्लामा इन्टरनेट सेवा दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























