देश/प्रदेश

भैरहवाबाट काठमाण्डौ उड्न ठिक्क परेको बुद्ध जहाजको पांग्रा पड्कियो

Banner

काठमाण्डौ, बैशाख १७-

भैरहवाबाट काठमाण्डौ उड्न ठिक्क परेको बुद्ध एअरको जहाजको पांग्रा पड्किएको छ ।

उडान नम्बर ८५६ को जहाजको यात्रु भरेर उडानको लागि स्पीड लिने क्रममा रन वे मै अघिल्लो पांग्रा पड्किएको हो । अर्को जहाजबाट काठमाण्डौ पठाउन थालिएको र जहाजलाई प्राविधिक टिमले जाँच गरिरहेको बुद्ध एअरले जनाएको छ ।

‘स्पीड लिने क्रममा पांग्रा पड्कियो, कुनै मानवीय क्षति भएको छैन’, विमानस्थलका प्रवक्ता विनोदसिंह रावतले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>