देश/प्रदेश

कस्मेटिक पसलमा एक हजार दरको १ थान नक्कली नोट फेला

Banner

धनकुटा, वैशाख १७-

धनकुटाको एक पसलमा एक हजारको नक्कली नोट फेला परेको छ ।

धनकुटा नगरपालिका वडा नं . ७ स्थित परिचय मोडमा रहेको युवक तिम्सिनाले सञ्चालन गरेको ग्लो एण्ड गो कस्मेटिक पसलमा एक हजार दरको १ थान नक्कली नोट फेला परेको हो ।

प्रहरीका अनुसार म्सिनाले नक्कली नोट फेला परेको भनी प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालको कमाण्डमा प्रहरी टोली खटीदा ६५/८००९८७ नम्बरको नक्कली नोट फेला परेको थियो ।

सो नक्कली नोट बरामद गरी थप अनुसान्धान भइरहेको प्रहरी जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>