अन्तर्राष्ट्रिय

भारतमा फेरि बढ्यो कोरोनाः १२ वर्ष मुनिका बालबालिकाका लागि दुई घरेलु कोभिड खोप स्वीकृति

Banner

भारत, वैशाख १४-

कोभिड संक्रमण फेरि बढ्न थालेपछि भारतले १२ वर्ष मुनिका बच्चाहरुलाई लगाउन दुई घरेलु खोप स्वीकृत गरेको छ । यो खोप यसअघि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कहरूलाई लगाइएको थियो ।

भारत सरकारले बायोटेकले बनाएको कोभ्याक्सिनलाई ६–१२ उमेर समूहका लागि आपतकालीन प्रयोगको अनुमति दिएको स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले जानाकारी दिएको हो ।

त्यस्तै, दुई अन्य खोपहरूलाई पनि आपतकालीन स्वीकृति दिइएको छ । ५ देखि १२ वर्षका बालबालिकाका लागि कोर्बेभ्याक्स र १२ वर्षभन्दा माथिका बालबालिकाका लागि जाइडसको को दुई–डोजलाई सरकारले स्वीकृत दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>