अन्तर्राष्ट्रिय

मान्छेमा मात्र नभएर कुकुरमा समेत ‘बेबी सावर’ को प्रचलन (भिडियो )

Banner

काठमाडौँ, चैत २७-

आधुनिक संस्कार केवल मानवजातिमा मात्र सीमित नरहने देखिन थालेको छ । किनकि भारतको एक तमिलनाडुमा एउटा गर्भवती कुकुरको समेत ‘बेबी सावर’को गरिएको छ ।

मान्छेको गर्भमा बच्चा रहेको समयमा गरिने ‘बेबी सावर’ कार्यक्रम पछिल्लो समय कुकुरको समेत गर्न थालिएको हो । सबै सदस्य उपस्थितिमा तमिलनाडुको एक परिवारले आफ्नो घरमा पालेको कुकुरको ‘बेबी सावर’ तथा भोज को आयोजना गरियो थियो ।

सोसल मिडियामा सार्वजनिक भएको भिडियोमा गर्भवती कुकुरलाई टीका र मालाका साथै गाउन लगाइदिएर पूजा गरे पछि विभिन्न पाँच थरी भात खुवाइएको छ ।

https://www.facebook.com/watch/?v=664196484817858

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>