चितवन विशेष

चितवनमा छनोट भए १६ सय ९१ म्यादी प्रहरी

Banner

चितवन, चैत २४–

आउँदो स्थानीय निर्वाचनका लागि चितवनमा एक हजार ६ सय ९१ जना म्यादी प्रहरी भर्ना गरिएको छ ।

उनीहरुलाई ४० दिनका लागि भर्ना लिइएको हो । चितवनमा ४ हजार ३३ पुरुष र एक हजार ४३३ जना महिलागरि ५ हजार ४६६ जनाले दरखास्त हालेका थिए ।

चितवनमा चैत १५ गतेदेखि म्यादि प्रहरी छनोट प्रक्रिया सुरु भएको थियो । छनोट भएका उम्मेद्वारहरुलाई भोलि (शुक्रबार) विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सम्पर्कमा आउन चितवन प्रहरीले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>