कर्पोरेट

भोलि बैंक तथा वित्तीय संस्था बन्द हुने

Banner

काठमाडौं, फागुन २३–

नारी दिवसको अवसरमा भोलि (मंगलबार) बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् ।

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने जानकारी दिए ।

यसअघि नारी दिवसमा महिलाहरुलाई मात्रै बिदा दिने गरिएको थियो । यसपटक पूर्ण रुपमा बैंक बन्द गर्न लागिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>