Breaking News
नेपालमा थपिए १० हजार ७०३ संक्रमित
०
काठमाडौं, माघ ७ –
नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा १० हजार ७०३ जनामा पोजिटिभ देखिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























