Breaking News
पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि
०

काठमाडौँ, माघ २-
नेपालमा पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा ४,९६१ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























