Breaking News
नवलपुरमा देउवा-शशाङ्क गठबन्धनलाई पौडेल पक्षले हरायो,अमृत भट्टचन विजयी
०

नवलपुर,मंसिर ८-
महामन्त्री डा शशाङ्क कोइरालाले नवलपुरमा सभापति शेरबहादुर देउवासँग गठबन्धन बनाएका छन्। देउवा-शशाङ्क गठबन्धन बनेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष नवलपुरमा विजयी भएमन छन ।
देउवा- शशाङ्क गठबन्धन बनेपनि नवलपुर १ को सभापतिमा पौडेल पक्षका सभापति विजयी भएका छन्। पौडेलपक्षका अमृत भट्टचनले सभापतिमा प्रतिस्पर्धी देउवा(शशाङ्क गठबन्धनका कमल पराजुलीलाई हराए। ६७० मत ल्याएर भट्टचन विजयी भएका छन्। पराजुलीले ४४७ मत प्राप्त गरे।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























