Breaking News

बागमती प्रदेशमा विश्वासको प्रस्तावमा मतदान नगरी कात्तिक १० गतेसम्मलाई प्रदेशसभा स्थगित

०
Banner

हेटौंडा, कात्तिक ४–

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मतदान नै नगरी प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मतको बाँकी प्रक्रिया यथावत राख्दै कात्तिक १० गतेसम्मका प्रदेशसभा स्थगित गरेका हुन् ।

उनले कात्तिक १० गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>