खेलकुद

पिएनजीविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने

Banner

काठमाडौैं, भदौ २६ –

पपुवा न्यु गिनी (पीएनजी) विरुद्धकाे दाेस्राे खेलमा पहिले ब्याटिङ  गर्ने भएकाे छ ।

 

ओमानको अल अमेरत क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ रोजेका छन् ।

यसअघि पहिलाे खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेकाे थियाे । नेपाली टिममा आज ३ खेलाडी परिवर्तन गरिएकाे छ ।शरद भेषावकर,आरिफ शेख र पवन सर्राफकाे स्थानमा विनाेद भण्डारी, करण केसी र सुशन भारी खेल्दैछन् ।
त्यस्तै नेपालले पहिलाे पटक आज डे नाईट ओडिआई म्याच खेल्न लागेकाे हाे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>