राजनीति
ओलीको पक्षमा लागेर केही गर्न सकिएन,नेपाल पक्षमा लाग्छुः बामदेव
०

काठमाडौं,भदौं ३-
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माधव नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने बताएका छन्। पार्टी एकता अभियानको जुम मिटिङलाई सम्बोधन गर्दै नेता गौतमले बिहीबार यस्तो बताएका हुन्।
पार्टी एकता अभियानलाई तीव्र बनाउँदै नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने उनले बताएका हुन्। उनले केपी ओलीको पक्षमा लागेर केही गर्न नसकिएको भन्दै नेपालको पक्षमा लाग्ने बताए । ओलीको पक्षमा लागेर केही गर्न सकिदैन, उनले भने,अब हामीले विद्रोहबाट अर्कोपक्षभन्दा शक्ति आर्जन गरेर पार्टी एकतामा जोड दिन्छौं।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























